arrow

कालीगण्डकीमा एमालेका अध्यक्ष र उपाध्यक्ष पुनः दोहोरिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
election-2079.jpg

कालीगण्डकी । कालीगण्डकी गाउँपालिकामा नेकपा एमालेका खिम थापाले ६ हजार ७ सय मत प्राप्त गरी पुन दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका छन् । 

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका माया रानाले ५ हजार ५५ मत प्राप्त गरेकी छन् ।

त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका सावित्री कोइरालाले पनि पुनः दोस्रो कार्यकालका लागि ६ हजार २ सय २३ मत प्राप्त गरी विजय भएकी छन् । 

उनको प्रतिस्पर्धी जनमुक्ति पाटीका बम लामिछानेले ४ हजार ८ सय ३० मत प्राप्त गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ