arrow

चन्द्रपुर ७ को अध्यक्षमा उप्रेती 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
chandrapur-upreti.JPG

चन्द्रपुर । चन्द्रपुर नगरपालिकाको ७ नम्बर वडाध्यक्षमा नेपाली कांग्रेसका विष्णु प्रसाद उप्रेती विजयी भएका छन् । उनी ९ सय ९५ मत ल्याएर विजय भएका हुन । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जयनारायण साहले ६ सय २८ मत ल्याएका थिए भने माओवादी केन्द्रका उम्मेदवार उमेश सहनशील ५ सय २९ मत ल्याएका थिए । उनी सहित पुरै प्यानल नै विजयी भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ