arrow

तीन पत्रकार निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
Journalist-Step-5.jpg.jpeg

जाजरकोट । जाजरकोटका दुई पत्रकार वडाध्यक्षमा एक पालिका अध्यक्षमा विजयी भएका छन् । 

प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष तथा नेपाल टेलिभिजनका वीरबहादुर गिरी बारेकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए ।

नेपाल प्रेस युनियनसँग आवद्ध नेपाल टेलिभिजनका जिल्ला संवाददाता बद्री पन्त नलगाड नगरपालिका-४ को र नेपाल प्रेस सेन्टरसँग आवद्ध वसन्तप्रसाद शर्मा सदरमुकाम भेरी नगरपालिका-४ को अध्यक्ष पदमा निर्वाचित भएको तीनैजना समाजसेवीका रूपमा समेत चर्चित भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ