-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सल्यान । सल्यानमा यात्रुवाहक बस दुर्घटना भएको छ । ओरालोमा रोकेर चालक साइड हेर्न जाँदा बस दुर्घटना भएको हो ।
बाग्चौर नगरपालिका २ शारदा खोलानजिकै भएको दुर्घटनामा १० जना घाइते भएका छन् ।
घाइते हुनेमा ९ जना बसका यात्रु र एक मोटरसाइकल चालक रहेका छन् ।
घाइतेको स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको छ ।