arrow

म्यानचेष्टर युनाइटेड छाडे पोग्बाले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १८ बुधबार
POgba.jpg.jpeg

काठमाडौं । फ्रेन्च फुटबल स्टार पाउल पोग्बाले इङ्गलिश प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड छाडेका छन् । पोग्बाले सम्झौता अवधि सकिएसँगै निःशुल्क ट्रान्सफरमा युनाइटेड छाडेको क्लबले जनाएको छ । 

फ्रान्सलाई सन् २०१८ मा विश्वकप जिताएका २९ वर्षीय पोग्बाले विश्व कीर्तिमानसहित सन् २०१६ मा इटालियन क्लब युभेट्सबाट म्यानयुमा आएका थिए । छ वर्षको अवधिमा पोग्बाले युनाइटेडबाट २२६ खेलमा ३९ गोल गरेका थिए । 

प्रिमियर लिगमा म्यानयु छैटौं स्थानमा धकेलिएर युरोपा लिग मात्र खेल्न पाउने भएको छ । म्यानयुमा विश्व चर्चित खेलाडी पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डो भए पनि उनले टिमलाई राम्रो भने बनाउन सकेनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ