arrow

बोधी होम्स् र मारवाडी युवा मिलेर गरे रक्तदान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
bodhi-homs.jpg

बुटवल ।  'रक्तदान जीवनदान सेवा गर्ने बोधी होम्सको अभियान' भन्ने मूल नाराका साथ भैरहवामा अवस्थित बोधि होम्सका व्यवस्थापक, कर्मचारीहरूले स्वतः स्फूर्त रक्तदान कार्यक्रममा सहभागी भएका छन् । 

मारवाडी युवा मञ्चको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन् ।  

विश्व रक्तदाता दिवसको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा युवा, नेपाली सेना, उद्योगी, व्यवसायीहरूको सक्रिय सहभागिता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ