arrow

काठमाडौंमा बढ्दै कोरोना संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ४ शनिबार
corona-omicron-nepal.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीबाट शनिबार थप १४ जना संक्रमित थपिएका छन् । पीसीआरबाट ११ तथा एन्टिजेनबाट ३ जना संक्रमित थपिएका हुन् । 

पछिल्लो २४ घण्टामा ११ जनामात्र कोरोनामुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १०४ रहेको छ । 

काठमाडौंमा सबैभन्दा बढी ३१ जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी ललितपुरमा ११ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा भने १ जनामात्र सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ