arrow

आचार्य आयरल्याण्डको राजदूतमा नियुक्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
gyanchandra-acharya.jpg

काठमाडौं । संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई आयरल्याण्डका लागि  समेत गैरआवसीय राजदूतमा नियुक्त भएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सो देशका लागि राजदूतमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम आचार्यलाई सो पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ