arrow

चार देशका राजदूतले जानुअघि लिए राष्ट्रपतिसमक्ष शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
president-vidya-four-countries-ambassador-oath.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पदथ तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् । 

शपथ लिने राजदूतहरुमा डा नरेशविक्रम ढकाल (कतार), विष्णुपुकार श्रेष्ठ (चीन), कैलाशराज पोखरेल (अष्ट्रेलिया) र कान्ता रिजाल (इजरेल) हुन् ।  

समारोहमा परराष्ट्रमन्त्री डा नारायण खतिवडा लगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ