arrow

समृद्धिको लिलामी शेयर बाँडफाँड  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
share-market2.jpg

काठमाडौं । समृद्धि फाइनान्सले लिलामीमा बिक्री गरेको शेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको संस्थापक समूहको सात लाख ७२ हजार ६६६ कित्ता शेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी शेयर बाँडफाँड गरिएको हो । 

यसमा न्यूनतम १०० रुपैयाँ (कट अफ प्राइस) कबोल गरेर बोलपत्र पेस गर्ने आवेदकले शेयर पाएका छन् । 

यता, आवेदकले लिलामी बाँडफाँडमा नपरेको शेयर वापतको पैसा आइतबार (१९ असार) देखि फिर्ता पाउने बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ