arrow

महामारीको अर्को लहरको सङ्केत, देशभर करिब ३०० संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
corona-virus-covid-19.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । २ हजार ८ सय १४ जनाको नमुना परीक्षण गर्दा ५० जना नयाँ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४६७ नमुना परीक्षण गर्दा ३५ जना र एन्टीजेनबाट १३४७ नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस अवधिमा १८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको सङ्ख्या २९७ पुगेको छ । निरन्तरको बढ्दो संकमणले कोभिड१९को अर्को महामारीको सङ्केत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ