arrow

सत्र पुगे उपत्यकामा हैजाका संक्रमित, बुढानीलकण्ठदेखि सानेपासम्म जिवाणु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १८ शनिबार
cholera.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको हो । 

असार २ गतेदेखि १७ गतेसम्मको तथ्यांकअनुसार १७ जनामा पुष्टि भएको हो । हालसम्म काठमाडौंको बोहोराटार, बुढानीलकण्ठ, डिल्लीबजार, सानेपा, बागबजार लगायतका ठाउँमा हैजाको जिवाणु भेटिएको पुष्टि भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ