arrow

छिमेकमा ५.२ रेक्टर स्केलको भूकम्प 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
earthquake2.jpg

काठमाडौं । चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको छ । आइतबार स्थानीय समयअनुसार उत्तर पश्चिम चीनको अक्की काउन्टीमा ५ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको चाइना अर्थक्वेव नेटवर्क सेन्टर (सीईएनसी) ले जनाएको छ । 

भूकम्पको गहिराई १० किलोमिटरमात्र रहेको जनाइएको छ । यसअघि शनिबार पनि सिनजियाङमा ४ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको थियो  ।
दुई महिनाअघि सिन्जियाङमा ५ रेक्टर स्केलको भूकम्प गएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ