arrow

भानु जयन्तीमा सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
public-holiday-sarwajanik-bida.jpg

पोखरा । गण्डकी प्रदेश सरकारले असार २९ गते बुधबारका दिन सार्वजनिक बिदा दिने भएको छ । भानुजयन्तीका अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो । 

चैतमा मन्त्रिपरिषद्ले बिदा सम्बन्धी निर्णय गरी प्रदेश राजपत्रमा सूचना समेत प्रकाशित गरिसकेको छ ।

आन्तरिक मामिला मन्त्रालयले प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ