arrow

हैजाका बिरामी अठ्ठाइस पुगे 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
cholera.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले थप एक जनामा हैजाको बिरामी भेटिएको बताए । 

उनका अनुसार भक्तपुरस्थित बालकोटमा एक जनामा हैजा भेटिएको छ । अहिलेसम्म हैजाका बिरामी २८ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ