arrow

लिउ फर्किएसँगै भारत जाँदै प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
prachanda-leu-chianchao-china.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छिमेकी मुलुक भारतको भ्रमणमा जाने भएका छन् ।  प्रचण्ड भोलि तीन दिने भारत भ्रमणमा जादैछन् । 

हिजो मात्र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ स्वदेश फर्किएपछि प्रचण्डले भारत भ्रमणको तयारी थालेका हुन् । 

 प्रचण्ड भोलि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने छन् । उनी साउन १ गते आइतबार स्वदेश फर्कनेछन् ।

 भारतीय जनता पार्टी(भाजपा) अध्यक्ष जेपी नड्डाको निम्तोमा प्रचण्ड भारत जान लागेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ