arrow

प्रचण्ड अस्पताल भर्ना, केही दिन राखिने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १६ शनिबार
prachanda-sss.jpg

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्। 

उनलाई ज्वरो र रुघाखोकी बढेपछि आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

उनका निजी सचिव गोविन्द आचार्यले दिएको जानकारीअनुसार संयोजक दाहाललाई टाइफाइडको लक्षण देखिएको छ। 

स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उनलाई अझै केही दिन अस्पतालमै राखेर उपचार गरिने निजी सचिव आचार्यले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ