arrow

बाबुराम, हिसिला लगायतको जिम्मेवारी खोस्यो जसपाले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
babu-ram-upendra-yadav.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहितका उनी पक्षीय नेताहरुको जिम्मेवारी खोस्दै कारबाही गरेको छ ।

वीरगञ्जमा जारी अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारीणी बैठकले उनीहरुमाथि कारबाही गरेको हो । भट्टराई, यमी, महेन्द्र यादव लगायतका नेतामाथि कारबाहीको निर्णय गरेको जसपाका कार्यकरिणी सदस्य मनिष सुमनले जानकारी दिए ।

अध्यक्ष यादवले बैठक बोलाएकै समयमा भट्टराई पक्षको बैठक काठमाडौंमा बसेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ