arrow

राष्ट्रपतिले सुवेदीलाई नियुक्त गरिन् जापानका लागि आवासीय राजदूत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १ आइतबार
sital-niwas-new-pic.jpg.jpeg

काठमाडौं । सरकारले जापानका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेको छ । 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार डा दुर्गाबहादुर सुवेदीलाई राजदूत नियुक्त गरेकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ