arrow

दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
bhandari-bidhya-adhyadesh.PNG

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मन्त्रिपरिषद्को सिफारिसमा दानबहादुर तामाङलाई गणतन्त्र दक्षिण अफ्रिकाका लागि आवासीय राजदूतमा नियुक्त गरेकी छन् । 

राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तामाङलाई राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ