arrow
ADVERTISEMENT

एकै दिन १७ हजारभन्दा बढीमा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ६ शुक्रबार
corona-virus-covid-19.jpg

काठमाडौँ । पछिल्ला दिनहरूमा कोरोना भाइरसको संक्रमण बढेसँगै भारतमा एकै दिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा भारतमा १७ हजार ५० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन् ।

भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । संक्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ