पोखरा । राष्ट्रिय संगीतकर्मी संघ कास्कीको अध्यक्षमा ऋषिराम दाहाल चयन भएका छन् । संघको तेश्रो साधारणसभा दोश्रो अधिवेशनबाट दाहाल अध्यक्षमा चयन भएका हुन् ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा सागर कार्की, प्रथम उपाध्यक्षमा कल्याणी अधिकारी, द्वित्तीय उपाध्यक्षमा जौमाया हिताङ्ग, उपाध्यक्षमा कपिल श्रेष्ठ छन् ।