arrow

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा ऋषिराम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ७ शनिबार
sangaitkarmi sang.jpg

पोखरा । राष्ट्रिय संगीतकर्मी संघ कास्कीको अध्यक्षमा ऋषिराम दाहाल चयन भएका छन् । संघको तेश्रो साधारणसभा दोश्रो अधिवेशनबाट दाहाल अध्यक्षमा चयन भएका हुन् ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा सागर कार्की, प्रथम उपाध्यक्षमा कल्याणी अधिकारी, द्वित्तीय उपाध्यक्षमा जौमाया हिताङ्ग, उपाध्यक्षमा कपिल श्रेष्ठ छन् ।

यसैगरी सचिवमा सुनिल गायक, प्रवक्तामा ईश्वरराज भण्डारी, कोषाध्यक्ष राजन सुवेदी, सहसचिवमा रिजन बस्ताकोटी, सहकोषाध्यक्षमा हरिराज कोइराला छन् । 

संस्थाको कार्यसमिति सदस्यमा सपना सुनार, ऋषिराम बास्तोला (बाबुराम), गंगा परियार, सोनिया कार्की खत्री र सृजना श्रेष्ठ रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ