arrow

काठमाडौं उपत्यकाको फोहर आजदेखि उठाइने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १२ बिहिबार
bancare-dada.jpg

काठमाडौं । बञ्चरेडाँडासम्मको बाटो बनाइ सकिएपछि आजबाट काठमाडौं उपत्यकाको फोहर उठ्ने भएको छ । अब एक हप्तादेखि रोकिएको फोहोर विसर्जन हुने भएको छ । 

सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मत सकिएपछि फोहोर उठ्ने भएको हो । एक हप्तादेखि उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापनको कार्य रोकिएको थियो ।

काठमाडौं उपत्यकाबाट हरेक दिन एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा जाने गरेको छ । यसमध्ये सबैभन्दा बढी काठमाडौं महानगरपालिकाबाट ५०० मेट्रिक टन फोहर निस्किने गर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ