arrow
ADVERTISEMENT

चीनको बुहानमा लकडाउन घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १२ बिहिबार
china-corona-wuhan.jpg

काठमाडौं । कोरोना भाइरसको उद्गमस्थल भनिएको चीनको बुहानमा लकडाउन घोषणा गरिएको छ । संक्रमणको बढ्न थालेपछि बुहानमा लकडाउन घोषणा गरिएको हो ।

यहाँ चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन गरिएको हो । अहिले बुहानको जियाङ्गसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको छ । 

तीन दिनसम्म यहाँ अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन आह्वान गर्दै लकडाउन घोषणा गरिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ