arrow
ADVERTISEMENT

पूर्व राष्ट्रपतिलाई कोरोना 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १२ बिहिबार
corona-virus-covid-19.jpg

काठमाडौं । पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अलि जर्दारीलाई कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । पाकिस्तानका विदेश मन्त्री विलावाल भुट्टो जर्दारीले उनी सङ्क्रमित भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

विदेशमन्त्री जर्दारीका पिता र राष्ट्रियसभाका सांसदसमेत रहेका भुट्टोले अहिले स्वास्थ्य लाभ गरिरहेका छन् । उनले कोरोना भाइरस विरुद्धका खोपको अतिरिक्त मात्रासमेत लगाइसकेका थिए ।  

उनी अहिले एकान्तबासमा रहेको र सामान्य कामहरु त्यहीँबाट गरिरहेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ