arrow

योग गर्दै रोग भगाउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १४ शनिबार
yog-exercise-2079-04-14.jpg

म्याग्दी । नवीन आनन्द योग केन्द्रको आयोजनामा शनिबार बेनीमा पतञ्जलीकृति दर्शनमा आधारित योग प्रशिक्षण सम्पन्न भएको छ । चौध दिनसम्म सञ्चालन भएको योग शिविरमा १०० जनाभन्दा बढी सहभागी थिए ।

योग गरेर मनको चित्त विकार हटाएर रोग प्रतिरोधात्मक क्षमता बढाउनेतर्फ धेरैको आकर्षण देखिन्छ । तस्बिर – रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ