arrow

विप्लवसहितका नेताका नाममा पक्राउ पुर्जी जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
Biplav-prakanda-biplap.jpg

काठमाडौँ । ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूको नाममा पक्राउ पुर्जी जारी गरेको छ । अदालतले आज ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो । 

हातहतियार तथा खरखजाना मुद्दा, विस्फोटक पदार्थ, कर्तव्य ज्यान, राज्य विरुद्धको सङ्गठित अपराध लगायत कसुरमा मुद्दा चलेकाले पक्राउ गर्न अदालतले दिएको हो  ।

विप्लवसहित, खड्गबहादुर विश्वकर्मा प्रकाण, मोहनबाहादुर कार्की, टेक बहादुर केसी आजाद, भरतबहादुर बम रणवीर,  पदम बहादुर राई लगायत रहेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ