arrow

६ नदीमा बज्यो खतराको घण्टी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
narayani-flood.JPG

काठमाडौं । लगातारको वर्षापछि नेपालका केही नदीमा खतराको घण्टी बजेको छ । 

बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहीबार नेपालका ६ नदीले खतराको घण्टी पार गरेका छन् । 

आज विशेष गरि नारायणी नदीमा जलको प्रवाह बढी देखिएको छ । 

आज नारायणी नदीको पोखरा, वर्दाघाट, दमक, लामपाटन, शक्ति खोर र सुनसरीको तरहरा क्षेत्रमा पानीको सतह बढेसँगे खतराको तह पार गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ