arrow

ट्युसन पढ्ने छात्रालाई बलात्कारको आरोपमा शिक्षक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १८ बुधबार
teachers.jpeg

काठमाडौं । प्रहरीले सिनामंगलमा छात्रालाई बलात्कार गरेको आरोपमा एकजना शिक्षकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ललितपुरको जावलाखेल स्थित फ्युचर स्टार कलेजमा पढाउने सन्तोष कठेत रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ट्युसन पढ्ने छात्रालाई सिनामंगल स्थित होटलमा बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ हो । 

घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ