arrow

भट्टराई र यादव बने अध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २२ आइतबार
baburam-bhattartai-2079-03-28.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) छोडेका डा बाबुराम भट्टराई र महेन्द्रराय यादव नेपाल समाजवादी पार्टीको अध्यक्ष बनेका छन् । 

पार्टीको शनिवार ललितपुरमा बसेको पहिलो बैठकले एक सय ८९ केन्द्रीय कमिटी बनाउँदै भट्टराई र यादवलाई अध्यक्षमा चयन गरेको हो । 

जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर डा भट्टराईले नयाँ पार्टी खोलेका हुन् । 

यस्तै पार्टीको सहअध्यक्षमा गङ्गानारायण श्रेष्ठ, उपाध्यक्षमा हिसिला यमी, दुर्गा सोब र भक्तबहादुर शाह चयन भएका छन् । 

महासचिवमा रमेशप्रसाद यादव छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ