arrow

नेपालबाट चीन गएका यात्रुमा कोरोना देखिएपछि उडानमा रोक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३१ मंगलबार
himalaya-airlines--aircarft1.jpg

काठमाडौं । नेपालबाट चीन गएका यात्रुमा कोरोना संक्रमण देखिएपछि हिमालय एयरलायन्सका उडानमा चीन सरकारले रोक लगाएको छ । 

नेपालबाट कुन्मिङ गएका ६ चिनियाँ नागरिक र ९ नेपाली विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टिसँगै सिभिल एभिएसन अथोरिटी अफ चीनले चार उडानमा रोक लगाएको छ । 

अब हिमालय एयरलायन्सले भदौको ७, १४, २१ र २८ गतेका उडान भर्न पाउने छैन । गत हप्ता एयरलायन्सले काठमाडौं–कुन्मिङ उडान अनुमति पाएको थियो । चीनले कोरोना प्रति सजग रहँदै विमानस्थलमै यात्रुको पीसीआर परीक्षण गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ