arrow

निर्वाचन आयोगमा नेपाली कांग्रेस, गर्‍यो दल दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३१ मंगलबार
nepali-congress-flag.jpg

काठमाडौं । आगामी मंसिरमा हुन लागेको संघीय तथा प्रदेश निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आयोगले निर्वाचनमा सहभागी हुने दलहरूका लागि आजैसम्म दल दर्ताको लागि समय दिएको थियो । 

दल दर्ताका लागि पार्टीका उपसभापति धनराज गुरुङ आयोगमा गएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ