arrow

निर्वाचनका लागि सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २ बिहिबार
five-parties-new.jpg

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरू बीचको बैठक आज बस्दैछ । बिहान १० बजे बालुवाटारमा बस्ने बैठकले आसन्न निर्वाचनका लागि सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल हुनेछ । 

चुनाव आगामी मंसिर ४ गते तय भएको छ । कार्यदलको बुधबारको बैठकले शीर्ष नेताहरूबीचको छलफलबाट सिटबारे टुंगो लगाउने निर्णय गरेको थियो । 

कार्यदलले स्थानीय तहको निर्वाचन मोडेल, २०७४ मा पाएको सिट संख्याको मोडेल लगायत मोडल प्रस्ताव गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ