arrow

थपिए छ सय तेइस कोरोना संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३ शुक्रबार
corona-omicron-nepal.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९४५ जनामा परीक्षण गर्दा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४८७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । 

हाल देशभर सक्रिय संक्रमित ५ हजार २४ जना रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ