arrow

सत्ताधारी गठबन्धनको साझा अवधारणा बनाउने जिम्मा कार्यदललाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३ शुक्रबार
gathabandha-five-parties (1).jpg

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले साझा अवधारणा निर्माणको जिम्मा कृष्ण सिटौला नेतृत्वको कार्यदललाई दिने निर्णय गरेको छ ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाकाे निर्वाचनका लागि साझा अवधारणा निर्माणको जिम्मा सिटौला नेतृत्वको कार्यदललाई दिएको हो ।

कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की कार्यदलले साझा अवधारणा बनाएपछि फेरि शीर्ष नेताहरु छलफलमा बस्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ