arrow

हल्लायो भूकम्पले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ४ शनिबार
earthquake-final.jpeg

काठमाडौं । राति भूकम्प गएको छ । बाँकेमा केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ः २८ बजे कोहलपुर नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो । 

भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्लामा महसुस भएको थियो । भूकम्पका कारण वरिपरिका स्थानीय रातमा बाहिर निस्केका थिए । क्षतिका बारेमा भने कुनै जानकारी नआएको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ