arrow

बिहारका मुख्यमन्त्री नितिश कुमारले प्रदीप गिरीबारे भने –नेपाली राजनीतिका दार्शनिक तथा समाजवादी विचारक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
Nitish-Kumar_15.jpg.jpeg

काठमाडौं । भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारले नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक संजाल ट्वीटरमा उनले गिरीको निधनप्रति दुःख व्यक्त गरेका हुन् । उनले गिरी नेपाली राजनीतिका दार्शनिक तथा समाजवादी विचारक भएकोसमेत उल्लेख गरेका छन् । 

नितिश कुमारले लेखेका छन्, ‘नेपाली कांग्रेसके वरिष्ठ नेता एवं प्रतिनिधि सभाके माननीय सदस्य प्रदीप गिरीजीका निधन दुःखद । वे नेपाली राजनीति के दार्शनिक और समाजवादी विचारक थे । उन्होंने राजनीतिक सीमाओं के परे सभी विचारधारा के राजनीतिक दलोंका आदर एवं सम्मान प्राप्त किया। ईश्वर उनकी आत्माको शांति दें ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ