arrow

जी शाहको ‘दुई मुटु याैटा बाटो’ कविता संग्रह प्रकाशित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ८ बुधबार
gyanendra-shah-book.jpg

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह (जी. शाह) को  ‘दुई मुटु यैटा बाटो’ कृति प्रकाशित भएको छ । सम्वाद सचिवालयका सचिव फणीराज पाठकका अनुसार जन्मदिवसको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशनमा आएको हो ।

उनका अनुसार प्रकाशित कृतिमा पूर्वराजा शाहले जीवन, जगत, मानवीय मूल्य, मान्यता तथा भावना संवेदनमा आधारित कविताहरु रचना गरेका छन् । 

उक्त कविता संग्रहमा देश परिवेश प्रकृति र वर्तमान मौजुदा स्थिति एवं गतिविधिका बारेमा प्रकाश पारेको पाठकले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ