arrow

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ९ बिहिबार
gandaki-pradesh.JPG

गण्डकी । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ ।

 प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधवार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ