arrow

कोरोनाबाट नेपालमा तीन जनाको मृत्यु, दुई भेन्टिलेटरमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ९ बिहिबार
corona-omicron-nepal.jpg

काठमाडौं । कोरोना भाइरसबाट नेपालमा एकैदिन तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारको तथ्याङ्क सार्वजनिक गर्दै तीन जनाको मृत्यु भएको जनाएको हो । योसँगै अहिलेसम्म ११ हजार ९९८ जनाको मृत्यु भइसकेको छ । 

बिहीबार ४४४ संक्रमित थपिएका छन् । ३०७ जना संक्रमणमुक्त भएका छन् । ५ हजार ५९७ जनाले खोप लगाएका छन् । सक्रिय संक्रमित ४ हजार १९९ जना पुगेका छन् । 

हाल दुई जना भेन्टिलेटरमा र ५० जना आईसीयूमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ