arrow

पोखरा पर्यटन परिषद्को अध्यक्षमा श्रेष्ठ विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १० शुक्रबार
Pom narayan shrestha.jpg

पोखरा । पोखरा पर्यटन परिषदको अध्यक्षमा पोमनारायण श्रेष्ठ विजयी भएका छन् ।

बिहीबार सम्पन्न १२औं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा श्रेष्ठ प्रत्यासी रामचन्द्र शर्मा भन्दा दोब्बर मतान्तरले विजयी भएका हुन् ।  

परिषद्मा ४२ मतदाता रहेकोमा श्रेष्ठले २८ र शर्माले १४ मत प्राप्त गरे । श्रेष्ठ निर्वतमान कार्य समितिमा उपाध्यक्ष थिए भने शर्मा महासचिव थिए । 

परिषद्मा कृष्णप्रसाद काफ्ले, तारानाथ पहारी, कृष्ण भण्डारी, जीवनराज सापकोटा, बबरजंग गुरुङ र निमबहादुर मगर निर्विरोध भएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ