arrow

सांसदहरुको आयु थप्ने विधेयकमा निर्वाचन आयोगको आपत्ति [विज्ञप्तिसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २० सोमबार
election-commission-hq-building-2022.jpg

काठमाडौं । निर्वाचन आयोगले संसद्को कार्यकाल थप्न सरकारले प्रतिनिधि सभामा दर्ता गरेको विधेयकप्रति आपत्ति जनाएको छ । आयोगले सोमबार तीन पृष्ठ लामो प्रेस विज्ञप्ति जारी गर्दै सरकारले मंसिर ४ गतेका लागि निर्वाचनको मितिसमेत तोकिसकेका अवस्थामा विधेयक ल्याउनु वाञ्छनीय नभएको जनाएको छ । 

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको कार्यकाल गणना गर्ने आधारसमेत खुलाई आयोगले दिएको परामर्शको आधारमा निर्वाचन मिति तोकी तयारीको कार्य हुँदै गरेको अवस्थामा प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालको सम्बन्धमा अन्यथा हुने गरी कानून संशोधन गर्नु वाञ्छनीय नदेखिने आयोगले बताएको हो । 

यस्तो छ विज्ञप्ति–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ