arrow

४५ वर्षअघिको घटनामा अपराधी ठान्दै फाँसी

logo
प्रकाशित २०७३ भदौ १९ आइतबार
bangladesh.jpeg
ढाका । बंगलादेशका जमात ए स्लामी पार्टीका नेता एवं उद्योगपति मिर कसिम अलीलाई युद्ध अपराधीको दोषी मान्दै अदालतले फाँसी दिएको छ ।  बंगलादेश सरकारले गठन गरेको बिशेष अपराध न्यायालयले ६३ वर्षीय अलीले सन् १९७१ मा युद्ध अपराध गरेको आरोप लगाएको हो ।
 
बंगलादेशको स्वतन्त्रताको लागि लडिएको युद्धमा  अलीलाई युद्द अपराधी मान्दै फाँसी दिइएको हो । 
 
अदालतले अलीको नेतृत्वमा रहेको पाकिस्कतानी सेनाका समर्थकहरुले चट्गाउँमा मानव हिँसा गराएको उल्लेख गरेको छ । 
 
मिडिया टाइकन अलीलाई दुई वर्षअघि नै सजाय दिइए पनि उनले आममाफीको माग गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ