arrow

डेंगीबाट गयो दुई जनाको ज्यान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
dengue-mosquito.jpg

नेपालगञ्ज । नेपालगञ्जमा डेंगीबाट दुई जनाको ज्यान गएको छ । भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिकाको बुधबार मृत्यु भएको हो ।

भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री चापागाईंले भदौ १४ गते र १९ गते भर्ना भएका दुई जनाको मृत्यु भएको बताएका छन् ।
 



नयाँ