arrow

सत्याग्रही गोविन्द केसीले साँझबाट सत्याग्रह थाल्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २७ सोमबार
dr-govinda-kc6.jpg

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह शुरु गर्ने भएका छन् । चिकित्सा शिक्षा सुधारका ७ बुँदे माग राखी साँझ ५ बजेदेखि सत्याग्रह शुरु गर्न लागेको डा. केसी निकट स्रोतले बताएको छ । 

सत्याग्रह शुरु गर्न डा. केसी धनगढी जाँदै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ