arrow

लोकतान्त्रिक तमु संघको अध्यक्षमा श्याम, महासचिवमा हुम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३० बिहिबार
shyam-hum.jpg

पोखरा । नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनले वेदबहादुर गुरुङ(श्याम) लाई अध्यक्षमा चयन गरेको छ । संघको महासचिवमा हुमबहादुर गुरुङसहित १०१ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ । 

समितिको ७ उपाध्यक्षमा बागमती प्रदेशबाट ओमकुमार गुरुङ, प्रदेश नं.१ र मधेस प्रदेशबाट चक्रबहादुर गुरुङ, गण्डकी प्रदेशबाट हुमबहादुर गुरुङ (स्याङ्जा), लुम्बिनी-कर्णाली-सुदूरपश्चिम प्रदेशबाट प्रेमबहादुर गुरुङ, गमबहादुर गुरुङ (प्रवास, बेल्जियम) छन् ।

यसै गरी महिला उपाध्यक्षहरूमा मिना गुरुङ (कास्की) र शर्मिला गुरुङ(मुस्ताङ) छन् । यसै गरी समितिको सचिवहरूमा सुरेन्द्र गुरुङ (कास्की), ओमबहादुर गुरुङ (स्याङ्जा), सूर्यप्रसाद गुरुङ (लमजुङ), सूर्यबहादुर गुरुङ (तनहुँ), खगेन्द्र मेघी गुरुङ (बाग्मती),  सिताराम गुरुङ(प्रदेश नं. १ र मधेस प्रदेश) र सहसचिवमा शम्भु गुरुङ (बागमती), कोषाध्यक्षमा बैनबहादुर गुरुङ (कास्की), सहकोषाध्यक्षमा देवकुमारी गुरुङ (बागमती) चयन भएका छन् । संघको लेखा आयोगको अध्यक्षमा कास्कीका विष्णुकुमार गुरुङ, अनुशासन आयोगको अध्यक्षमा बाराका भरतबहादुर घले गुरुङ चयन भए ।

यस्तै, सदस्यहरुमा प्रवासबाट विजयकुमार गुरुङ (पूर्वी एशिया, हङकङ), विनय गुरुङ (पूर्वी एशिया, जापान, कृष्ण गुरुङ (अमेरिकी, पश्चिम अमेरिका), शिवजंङ गुरुङ (मध्यपूर्व, युएई), रामचन्द्र गुरुङ (युरोप, युके), मुक्त गुरुङ (युरोप, स्पेन) र निलम (अमेरिकी, पूर्वी अमेरिका छन् ।

यस्तै गरी सदस्यहरुमा स्याङ्जाका धर्म गुरुङ, रुपसिंह गुरुङ, लोकबहादुर गुरुङ, ध्रुव गुरुङ, कास्कीबाट रामु गुरुङ, लिलाबहादुर गुरुङ, सगुन गुरुङ, काशीमाया गुरुङ, चन्द्रबहादुर गुरुङ, बालकुमारी गुरुङ, चेतबहादुर गुरुङ, समबहादुर गुरुङ, लालसुब्बा गुरुङ, महेन्द्र गुरुङ, हरिमाया गुरुङ, चन्द्रबहादुर गुरुङ,एक्का जङ्ग गुरुङ, सुु.मे.जसबहादुर गुरुङ (भूपू सैनिक), सु.मे.नौबहादुर गुरुङ (भूपू सैनिक), तनहुँबाट टकमान गुरुङ, रुपा गुरुङ, रनबहादुर गुरुङ, भीमबहादुर गुरुङ, लमजुङबाट कृष्ण गुरुङ, टसबहादुर गुरुङ, सूचना गुरुङ, लालकुमारी गुरुङ, सूर्यबहादुर गुरुङ, गमबहादुर गुरुङ (गजेन्द्र), सन्तोष गुरुङ, वीरेन्द्र गुरुङ, गोर्खाबाट आसबहादुर गुरुङ, म्याग्दीबाट तेजबहादुर गुरुङ छन् ।

नवलपुरबाट आशिफ गुरुङ (सञ्चारकर्मी), नवलपरासीबाट विष्णु गुरुङ, धादिङबाट गोपाल गुरुङ, सारदादेवी गुरुङ (रसुवा), रामबहादुर गुरुङ (ओखलढुङ्गा), चितवनबाट देउबहादुर गुरुङ, चित्रबहादुर गुरुङ (सञ्चारकर्मी), सन्तोष गुरुङ (रसुवा), विनामाया गुरुङ (बारा), सविता गुरुङ  (सिन्धुपाल्चोक), पानबहादुर ध्रुव गुरुङ (सिन्धुपाल्चोक), ईश्वर गुरुङ (नुवाकोट), दीपक गुरुङ (भक्तपुर), चन्द्रबहादुर गुरुङ(दाङ), आसाराम गुरुङ (रोल्पा), विन्द्रबहादुर गुरुङ (कपिलवस्तु), दलबहादुर गुरुङ  (धादिङ) निर्वाचित भएको निर्वाचन समितिका संयोजक शिवकुमार गुरुङले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ