arrow

नेपाली लेखक संघ बागलुङमा गणेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ६ बिहिबार
ganesh sharma.jpg

पोखरा । नेपाली लेखक संघ बागलुङको अध्यक्षमा गणेश प्रसाद शर्मा निर्वाचित भएका छन् । संघको हालै सम्पन्न तेस्रो अधिवेशनले शर्मालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । 

अधिवक्तासमेत रहेका शर्मा पत्रकार पत्रकारितामासमेत सक्रिय छन् । उनले कालिका साप्ताहिकको सम्पादक भएर काम पनि गरेका थिए ।

साथै शर्मा धवलागिरी बहुमुखी क्याम्पस बागलुङको उपप्राध्यापक, प्रजातान्त्रिक बुद्धिजीवी संघ तथा प्रस्तावित महासङ्घ नेपालको केन्द्रीय सचिव, बाल मनोविज्ञ र प्रजातान्त्रिक विचार समाज बागलुङका पूर्व अध्यक्ष हुन् ।

यस्तै, संघको उपाध्यक्षमा गुणराज शर्मा ‘गुराँस’, सचिवमा डिल्लीप्रसाद शर्मा, सहसचिवमा हरि चालिसे एबिसी र कोषाध्यक्षमा सीता शर्मा चएन भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यहरुमा ईश्वर ठाकुर पौडेल, टीका पाइजा, हिमालय आचार्य, टीकाराम शर्मा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ