arrow

सय वर्षीया धनमाया कोभिड विरुद्धको खोप लगाउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ६ बिहिबार
covid-vaccine-100yeras-dhanamaya.jpg

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ भैसीखरमा आयोजित घुम्ती शिविरमा १०० वर्षीया धनमाया परियारलाई कोभिडविरुद्धको खोप लगाइँदै । गाउँपालिकाले प्रत्येक वडामा आयोजना गरेको घुम्ती शिविरबाट सर्वसाधारणले एकीकृत सेवा पाएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ