arrow

अरिङ्गालले टोकेर रानाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
death photo.jpg

बागलुङ । बागलुङमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका वडा नं. ७ जैदीका ४३ वर्षका ज्ञानबहादुर राना रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार राना रातको समयमा घर नजिकैको जंगलमा अरिङ्गाल पोल्नेक्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका थिए । 

राना स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर फर्काइएका थिए । तर आज बिहान घरमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ